17.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठ२५ औँ विश्व आदिवासी दिवस तथा जनजाति महासंघ मलेसियाको ७ औँ वार्षिकोत्सब...

२५ औँ विश्व आदिवासी दिवस तथा जनजाति महासंघ मलेसियाको ७ औँ वार्षिकोत्सब अगस्ट ११ मा

- Advertisement -


लनम तामाङ/ २५ जुलाइ, मलेसिया। जातीय संघसंस्थाको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघले २५ अौँ विश्व आदिवासी दिवस तथा महासंघको ७ औँ वार्षिकोत्सब अगस्ट ११ तारिखका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित नेपाली राजदुतावासको सभा हलमा मनाउने भएको छ। अघिल्लो बैठकमा अगस्टको ४ तारिख आईतवार मनाउने भनिएको कार्यक्रम विविध समस्याका कारण अगस्ट ११ तारिख गर्ने भएको हो। दुतावासको सभाहलमा कार्यक्रम गर्न लागेको नेपाल अादिवासी जनजाति महासंघ मलेसिया पहिलो संस्था समेत हुन। साथै कार्यक्रम भव्य र ऐतिहासिक बनाउन आयोजक कमिटी जोड्तोडले लागेका छन।

उक्त दिन विभिन्न जातीय संघसंस्थाहरुको उपस्थिति संगै जातीय मौलिकता झल्कने झाकी/ नृत्य समेत हुने आयोजक कमिटिले जानकारी दिएका छन। कार्यक्रमका लागि अन्य आवश्यक तयारी तिव्र रुपमा भइरहेको जनजाति महासंघ मलेसियाका महासचिव सविन लोप्चन तामाङले बताएका छन।

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments