Thursday, January 22, 2026
spot_img
HomeEnglish News७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

२६ माघ, काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक -इन्सपेन्कटर_ प्रहरी नायव उपरीक्षक -डीएसपी_ बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो ।



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments