Homeगृहपृष्ठउच्चस्तरीय संयन्त्रको बैठक बस्दै - हाम्रो देश

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै – हाम्रो देश


काठमाडौँ : सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।

सत्ताधारी दुई दल (कांग्रेस-एमाले) सम्मिलित संयन्त्रको बैठक बुधबार साँझ बस्ने गरी बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। बैठकको समय भने संयन्त्रमा सम्मिलित नेताको समयअनुकूल मिलाएर तोकिने बताइएको छ।

‘बैठकमा ससामयिक विषयका साथै शिक्षक आन्दोलनका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ’, घिमिरेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments