HomeEnglish Newsकारागार जानुअघि रविले भने: केही छैन, अदालतको आदेश सम्मान गर्छु

कारागार जानुअघि रविले भने: केही छैन, अदालतको आदेश सम्मान गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन्।

सोमबार कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको आदेशलाई सम्मान गर्ने बताएका हुन्। 

लामिछाने कारागार चलान हुँदै गर्दा एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेका थिए ।

सोही प्रश्नको जवाफ दिँदै रविले भने, केही छैन, केही छैन। सम्मान गर्छु। 

प्रकाशित: २५ चैत्र २०८१ १५:०६ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments