Homeगृहपृष्ठच्याङथापुदेखि सुरु भयो उज्यालो नेपालको चुनावी र्‍याली RD Creation

च्याङथापुदेखि सुरु भयो उज्यालो नेपालको चुनावी र्‍याली RD Creation


पाँचथर– उज्यालो नेपाल पार्टीले चुनावी प्रचार प्रसारका लागि उत्तरी च्याङ्थापुबजारबाट चुनावी र्‍याली सुरु गरेको छ । बजारहरूमा सम्बोधन गर्दै विभिन्न ठाउँमा पुग्ने गरी र्‍याली सुरु गरेको उक्त पार्टीले जानकारी दिएको छ । उम्मेदवार टेक बहादुर सुब्बाको चुनावी प्रचारका लागि र्‍याली सुरु गरिएको हो ।

घर, गाउँ, बजार, सहर जन स‌कल्प यात्रा नामकारण गरिएको छ । र्‍याली दुई दिनसम्म चल्ने उक्त पार्टीका नेता सजिव योङ्याले जानकारी दिए । एउटा टोलि मिक्लाजुङमा भोट मागिरहेको र प्राडा महेन्द्र सुन्दर लावती , ज्योतिका राइ , श्याम बहादुर मगर, सघिय समिति र पालिका स्तरीय नेता कार्यकर्ताहरू र्‍यालीमा सहभागी रहेको योङ्याले जानकारी दिए ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments