Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsताप्लेजुङ केबलकार विवादमा गृहमन्त्री: माग सम्बोधन गर्न सरकार तयार छ

ताप्लेजुङ केबलकार विवादमा गृहमन्त्री: माग सम्बोधन गर्न सरकार तयार छ

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ केबलकार विवादमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री लेखकले ताप्लेजुङ केबलकार विवादमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका हुन्।

उनले भने, ‘ताप्लेजुङ केबलकार विवाद सरकार वार्ता र छलफलबाट शान्तिपूर्ण रुपमा समाधान गर्न चाहन्छ। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्यालाई सम्बोधन गर्न सरकार तयार छ। वार्ता छलफलबाट समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ।’

प्रकाशित: ४ चैत्र २०८१ १२:३० सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments