Saturday, April 18, 2026
spot_img
HomeEnglish Newsप्रम ओलीले बोलाए मन्त्री र सचिव, आगामी अर्थिक वर्षको बजेट तयारीबारे छलफल...

प्रम ओलीले बोलाए मन्त्री र सचिव, आगामी अर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३:३० मा हुने छ।

प्रकाशित: २८ चैत्र २०८१ ११:३२ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments