HomeEnglish Newsराष्ट्रपति पौडेल पोखरामा

राष्ट्रपति पौडेल पोखरामा

राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन्।

नेपाली सेनाको हेलीकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ।

सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ। रासस

प्रकाशित: १७ फाल्गुन २०८१ १०:४३ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments