Homeगृहपृष्ठरिहा भए राेशन पोखरेल RD Creation

रिहा भए राेशन पोखरेल RD Creation


पाँचथर– चाैतर्फि आलाेचना भएपछि राेशन पाेखरेललाइ प्रहरीले रिहा गरेको छ । आवश्यक पर्दा उपस्थित हुने गरी परिवारकाे  जिम्मा लगाइएकाे डिएसपि अनिश कर्णले जानकारी दिए ।

युटुबमा प्रधानमन्त्री बालेन्द्र साह लगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए ।

 

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको बताइएको थियो । समाजिक सञ्जालमा पक्राउको आलोचना भइरहेको छ भने प्रधानमन्त्री साहाका पुराना भिडियोहरु सेयर भइराखेका छन् ।

‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामाग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको थियो । । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थपिएको थियो ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments