Homeगृहपृष्ठपाँचथरमा चल्ला नष्ट RD Creation

पाँचथरमा चल्ला नष्ट RD Creation


पाँचथर– पाँचथरको तुम्बेवा गाउँपालिकामा कुखुराको चल्ला नष्ट गरिएको छ । मोरङबाट ल्याइएको बोइलर कुखुराको चल्ला नष्ट गरिएको हो । तमोर करिडोरको सडक हुँदै ल्याइएको चल्ला नावा खोला प्रहरी चौकीले पक्राउ गरेको थियो ।

। ४ हजार ३ वटा चल्ला नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि अनिश कर्णले जानकारी दिए ।  ३ लाख १ हजार बराबरको चल्ला नष्ट गरिएको छ ।  विराटनगरको भिजु पोल्ट्री प्रालिबाट पाँचथर तर्फ ल्याइएको चल्ला नष्ट गरिएको हो  । बर्ड फ्लू फैलिएको स्थानबाट कुखुरा ओसार प्रसार निषेध गरिएको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments