Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठअभिनेत्री नीति शाहले गरिन् यचित शमशेरसँग कानूनी विवाह

अभिनेत्री नीति शाहले गरिन् यचित शमशेरसँग कानूनी विवाह


काठमाडौंँ : अभिनेत्री नीति शाहले विवाह गरेकी छन् ।

उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको अदालत स्रोतले जानकारी दियो ।

नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments