17.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठट्याक्सी व्यवसायी संघ, कुवेतले पठयो मृगौला पीडितलाई आर्थिक सहयोग

ट्याक्सी व्यवसायी संघ, कुवेतले पठयो मृगौला पीडितलाई आर्थिक सहयोग

- Advertisement -

आर डि क्रीएशन/१८ अगस्त, कुवेत। नेपाली प्रवाशी ट्यक्सी व्यवसायी संघ कुवेतले दुबै मृगौला पीडित लखनपुर गाउँ पाअलिका ९, रामेछापकी उर्मिला तामाङलाई १ लाख १२ हजार रुपैयाँ आर्थिक सहयोग पठएको छ।

वैदेशिक रोजगारको शिलसिलामा कुवेत आएर ट्याक्सी चालकको रूपमा रोजगार गरि बस्ने नेपाली युवाहरुको साझा संस्था नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघले विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसरता देखाउदै आईरहेकोमा पछिल्लो पटक उक्त आर्थिक सहयोग पठाएको संस्थाका अध्यक्ष सुनबहादुर तामाङले जानकारी गराएका छन।

- Advertisement -

पीडितलाई उपचारमा मद्दत पुगोस भन्ने उद्देश्यले
संघको अभियानमा संस्थाका अध्यक्ष सुन बहादुर तामाङको सकृयतामा आर्थिक सहयोग सङ्कलन गरि उक्त सहयोग रकम पीडित उर्मिला तामाङको आफन्त सन्दिप लामाको नाममा नेपाल पठाएको हो।

सहयोगीदाता हरुको नामावली यस प्रकार छन् ।

1- सुनिता आले तामाङ १५ केडि
2- निरोज लिम्बु १२ केडि
3- हिरामाया+प्रेमबहादुर वाइबा ५ केडि
4- निर्मल स्याङ्तन ५ केडि
5- पुजा लामा ५ केडि
6- निशा तामाङ ५ केडि
7- बिजय लामा ५ केडि
8- साइन्द्रकुमारी तामाङ ५ केडि
9- देवकुमार तामाङ ५ केडि
10-बुद्धिमान तामाङ ५ केडि
11- रोशनकुमार पाख्रीन ५ केडि
12- रेशम लामा ६ केडि
13- अकबिर मोक्तान ५ केडि
14- रविन राई ५ केडि
15- टीकाराज श्रेष्ठ ३ केडि
16- युबराज गुरुङ ५केडि
17- कृष्ण पुरी ५ केडि
18- शेरबहादुर मस्राङ्गि २ केडि
19- कोशराज राई ५ केडि
20- देबि श्रेष्ठ ५ केडि
21- राजु केसि ५ केडि
22- जयनारायण थारु ५ केडि
23- पुर्णिामा बुडामगर ८ केडि
24- राधेश्याम श्रेष्ठ ८ केडि
25- टीकाराम घिसिङ ३ केडि
26- सुजन लिम्बु ५ केडि
27- हस्त मोक्तान ५ केडि
28- जितेन लिम्बु ५ केडि
29- रमेश लिम्बू ५ केडि
30- अमृत तामाङ ५ केडि
31- मिलन गुरुङ ६ केडि
32- अमर लो तामाङ ५ केडि
33-होम पाख्रीन ५ केडि
34- सुजन घिसिङ ५ केडि
35- महेन्द्रकुमार राई ५ केडि
36- प्रकाश लामा ५ केडि
37- सनता लम्साल ५ केडि
38- माया लोब्चन ५ केडि
39- कृष्ण पुन ५ केडि
40- जुजुकाजी मर्हजन ५ केडि
41- हिमाल लामा ५ केडि
42- राजन मोक्तान ५ केडि
43- हरि थापा ५ केडि
44- राजु लामा ५ केडि
45- प्रसन्ता तामङ ५ केडि
46- सम्झना तामाङ ५ केडि
47- मनिष केसि ५ केडि
48- इन्द्र थापा २ केडि
49- डम्बर घिसिङ ५ केडि
50- बिष्णुकुमार ओलि २ केडि
51- फतेन्द्रा चौधरी ५ केडि
52 -निमा घले ५ केडि
53 -जगत तामाङ ५ केडि
54- गोपाल गुरुङ २ केडि
55- केसरी तामाङ ५ केडि
56- सुर्य लामा ५ केडि
57- भुमिराज राई ५ केडि
58- च्याङबा मंगोलिन २.५ केडि
59- सन्तोष तामाङ ६ केडि

- Advertisement -

जम्मा – २९९.५ केडि

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments