23.1 C
Kathmandu
Monday, July 15, 2024
spot_img
Homeगृहपृष्ठदर्शन ठकुरी समाजद्वारा कुवेतमा दर्शन सांगितिक धमाका २०१९ हुने

दर्शन ठकुरी समाजद्वारा कुवेतमा दर्शन सांगितिक धमाका २०१९ हुने

आर डि क्रीएशन/ १२ जनवरी, कुवेत। दर्शन ठकुरि समाज कुवेतको रमजानको छुट्टिको अवसर पारेन बृहत् सागितिक धमाकाको आयोजना गर्ने भएको छ । नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।

हिजो समाजको हवाली स्थित अध्यक्ष निवासमा बसेको कार्यसमितिको बृहत् बैठकले उक्त निर्णय पारित गर्दै जुन ७ तारिक शुक्रवार २०१९ का दिन सागीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । भने कल र कलाकार वारे छिट्टै जानकारी दिने जनाएको छ

साथै समाजले हीजो परेको रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाको स्मरण गर्दै दिप प्रज्लवन तथा मुलामाला अर्पण गरिएको थियो ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king