20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठसिधा कुरा जनतासंग कार्यक्रमका कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

सिधा कुरा जनतासंग कार्यक्रमका कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

आर डि क्रीएशन/ १५ अगस्त। टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने केही बेर अघि काठमाडौबाट पक्राउ परेक छन। केही दिन पहिले चितवनमा झुन्डिएको अवस्थामा भेटिएका उनका सहयात्री पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछाने र युवराज कँडेल दुवैलाइ प्रहरिले काठमाडौंबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीले पुस्टि गरेका छन।

पत्रकार शालिकराम पुडासैनिले आत्महत्या गर्नुपुर्व कैद गरिएका श्रव्यदृश्यहरु युट्युब र सामाजिक सञ्जालहरुमा भाइरल भए पछि उनिहरु पक्राउ परेका हुन। पुफासैले कैद गरेको श्रब्य दृश्यमा उनले आत्माहत्या गर्नुको प्रमुख कारण रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की रहेको जनाएका छन। रुकु कार्किलाइ आजै दिउँसो पक्राउ गरिएको छ। सार्वजनिक भिडियोको आधारमा शंकास्पद सबैलाइ पक्राउ गरि अनुसन्धानको प्रक्रिया अगाडि बढाने सुरक्षा स्रोतले जानकारी दिएका छन।

कँडेल र लामिछानेलाइ प्रहरिले न्युज 24 को कार्यलयबाट पक्राउ गरेको हो।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments