22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठघट्यो सुनको मूल्य - हाम्रो देश RD Creation

घट्यो सुनको मूल्य – हाम्रो देश RD Creation


काठमाडौं : आइतबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९१ हजार रूपैयाँ कायम भएको थियो।

मंगलबार फेरि छापावाल सुनको मूल्य ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ७ हजार ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको थियो। बिहिबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएको थियो।

फेरि, शुक्रबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा २०० रुपैयाँले घटेको छ ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments