Friday, March 6, 2026
spot_img
Homeगृहपृष्ठरेबिज लागेर एक जनाको मृत्यु RD Creation

रेबिज लागेर एक जनाको मृत्यु RD Creation


चितवन : रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।

निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो ।

उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments