Skip to main content

Rd Creation

काठमाडौ उपत्यकामा हिमपात

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिमपात भएको छ।

पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको जनाएको छ। रातभर नै पानी परेको थियो ।बिहीबार बिहान काठमाडौं उपत्यकाको मौसम खुलेको छ र पारिलो घाम लागेको छ । तर, दिउँसो भने पुनः बदली हुने र अपराह्न वर्षा हुनसक्ने मौसमविद बताउँछन् । बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकामा १६.२ मिलिमिटर पानी परेको छ ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.