Skip to main content

Rd Creation

रमादानमा अल मुजैनी एक्सचेञ्जद्वारा १५ हजार डलरको भाग्यशाली उपहार

राम्रो दृष्टि/ १४ अप्रील, कुवेत। अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहिहरुको लागी अलमुजैनीले रमादानको अवधि भित्र ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी विषेस आकर्षक पर्मोसन सुरु गरेको छ। अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन। १०५ कुल विजेता,१५००० अमेरिकन डलर धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन। यो अफरको अवधि अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र हुनेछ।

पैसा पठाउंँदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफम मा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ।

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल प्ले भित्र सबैमा अनुपम सुविधाहरु भेटिने छन। नया ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहासुकै बाट कुनैपनि समयमा सेवाग्राहिले यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.